बिक्रीका लागि राखिएको तरकारी तथा खरबुजा

कृषि क्षेत्र

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित तरकारी तथा फलफूल पसलमा बिक्रीका लागि राखिएको खरबुजा र तरकारी । दाङमा गर्मी बढेसँगै खरबुजाको माग अत्याधिक हुने व्यापारी बताउँछन्

Facebook Comments Box