प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न भारतीय विदेशमन्त्री जयशंकर सिंहदरबारमा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका विदेशमन्त्री जयशंकरले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

 

प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकरबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले इकागजलाई बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *