बबिता श्रेष्ठ निर्देशित म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कस्तो थिए कस्तो भए हेर मलाई, सपना पूरा हुदैन भन्छन् र पिर पर्छ मन भरीको अपार सफलता पछि बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो सार्वजनि कभएको छ । प्रताप दास र कल्पना श्रेष्ठको स्वरमा दिपक शर्माको सगीत, दिनेश सुवेदिको शब्द, शाहस शाक्यको एरेन्ज रहेको ‘मेरा बाजे अच्छा लवर थे’ बोलको भिडियो प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
दुर्गेश थापा, एलिशा वास्तोला एरके ताम्राकार आदिको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायांकन, मौसम हिमालीको नृत्य निर्देशक र कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडियोका निर्माता राजेन्द्र पुरी हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *