‘हिमाली खर्कको’ भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गीत गायर मात्र नहुने भएको छ म्युजिक भिडियो अनिवार्य बनेको यतिबेला । दर्जनौं हिट गीत दिएका गायक निमा पाख्रिन लामाले आफ्नो गीत ‘हिमाली खर्क’ भिडियो सहित सार्वजनिक गरेका छन् । जोगलाल लामाको शब्द, संगीत रहेको ‘हिमाली खर्क’ निमा पाख्रिन लामाले गायका हुन् । निमा पाख्रिन लामा, अस्मिता तामाङ आदिको अभिनय रहेको भिडियोलाई कृष्ण ब्लोनले निर्देशन गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *