कम्मरै भाँचम सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । तृष्णा फिल्मस् मिडिया प्रालिको प्रस्तुती रहेको ‘आउन बुढा नाचम् कम्मरै भाचम्’ बोलको तीज गीत सार्वजनिक भएको छ । शव्द र संगीत ममता खत्री बस्नेतको रहेको गीतमा धीरज अधिकारी ‘खत्री’, विमला गैरे, सरस्वती उप्रेती आदिको स्वर रहेको छ । प्रेम शर्मा पौडेलको कोरियोग्राफी रहेको भिडियोमा प्रेम शर्मा पौडेल, धीरज अधिकारी ‘खत्री’ गायिका कविता अधिकारी, लक्ष्मी लामा, राज गजमेर, गीता दाहाल, दिपा खनाल, बिमला भुजेल, गोमा गुरागाईं हेमा भण्डारी, छुमा गैरे, कान्छी सुनार लगायतले अभिनय गरेका छन् । केशव अधिकारी ‘खत्री’ ले खिचेको भिडियोका निर्देशक प्रेम शर्मा पौडेल हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *