तेश्रो सिल्वर इन्टरनेशनल म्युजिक अवार्ड २०२४ ‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को नोमिनेशन सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आगामी ४ फ्रेवरी २०२४ थाइल्यान्ड सिगापुर, मलेशियामा सम्पन्न हुन गैरहेको तेश्रो सिल्वर इन्टरनेशनल म्युजिक अवार्ड २०२४ ‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को नोमिनेशन पाँच सार्वजनिक भएको छ । नोमिनेशनमा पर्न सफल कलाकारहरुको बिधा र नामावली यस प्रकार छ ।
सर्बोत्कृष्ट लोक दोहोरी गायक
सरोज लामिछाने –मुसौरी
मदन थापा– रोजी छोडी
शंकर क्षेत्री– ब्याटल भाग २
प्रनिल तामाङ च्यातियो रुमाल
बाबुकृष्ण परियार – चौका दाउ
सबोत्कृष्ट लोक दोहोरी गायिका
शोभाकार्की – आयो बिमान
जानुका तामाङ – आच्छा लेकिन लाउरे
रिया घले – बार्दलीमा गम्छा
मिनालामा –पानि धाराको
सनिताबुढा क्षेत्री–जातकि साथ
सर्बोत्कृष्ट लोक दोहोरी सब्द
बासुदेवपोख्रेल – कठै पिरती
प्रकाश पुरी – बधाई छ
प्रकाशदर्नाल – आफै रुनुपर्ने
रुपक राना मगर – मकै भट्मास
इन्द्र बहादुर सनुवार – अर्कैको देश
सर्बोत्कृष्ट लोक दोहोरी लय
अनिश दवाडी – तिम्रो त यो दुनिया छ
रमेश परियार –आँखै राम्रो छ
दुर्र्गा बिरही– बटुवा
किरण गौतम – ए सानी
विनयखत्री –माफी
सर्बोत्कृष्ट लोक दोहोरी नवगायक
सागर बिसी – बनको जडीबुटी
बलरामपयिार –मानव
जीवनकुवर – माफी
इन्द्र तामाङ –गयो जिवन ढुंगा र माटोमा
हरीरामविसी – जुरेली चरी
सर्बोत्कृष्ट लोक दोहोरी नबगायिका
सिमाथापा क्षेत्री– बत्तिनिभाएको
मधु साइली – चिनो घडी छ
सुष्मा ठकुरी – एकै रातले
सरु बोहोरा – भजन
सावित्राभुजेल – रातो सलको
सर्बाेत्कृष्टमोेडलपुरुषअभिनयतथानत्ृय
सुनिल लामिछाने –मायाजोख्न्ने तुला
सुभाषबजगाईं –हिमालराम्रो हिउले
सरद एलजी – चल्यो बतास
आर.एन.कार्की– बोलाइ देउमलामी
विनोद सुन्दास–आफै रुनुपर्ने
सर्बाेत्कृष्टमोडल महिलाआधुनिकतथालोक दोहोरी
सविनाकार्की – मैले मायागर्न जानिन
रिजा भुसाल – देखुदेखुलाग्छ
अस्मिताथापा–अन्तिम सास
निरुताशाही – रावण
अस्मिता रनपाल – तालको पानी
सर्बोत्कृष्ट नवमोडेल पुरुष
राजन पुरी –गरिबको दशैँ
लोकेश बराइली–लाउभनेर लाको होईन
रायन बस्याल – शिर फुलझर्यो भइतिर
सुरज नेपाल– गाउँमा घर टाढा छ
कमलताम्रकार – तिमि राजा म रानी
सर्बाेत्कृष्ट नवमोडलमहिला
ममता राना – साइलो दाई
पवित्राकाफ्ले – मलाइ मन परेको
ललानाचिमुरीया– राजै
बिनाबिश्वकर्मा – श्रृंगारमालाली
अमिराकार्की – कोइली
सर्बाेत्कृष्ट प्रत्क्षयलाइभ दोहोरी गायक
बालचन्द्र बराल, श्याम राना, चिजा गरुङ, रेशमनिर्दोष, सुमन परियार ।
सर्बोत्कृष्ट प्रत्क्षयलाइभ दोहोरी गायिका
टिका सानु, अस्मिता डल्लाकोटी,कल्पनादाहाल,रेनुकाभट्टराई, तारा थापा ।
सर्बोत्कृष्ट म्युजिकभिडियो निर्देशक
निरेनश्रेष्ठ – बधाई छ
सृजन बराल– रावण
शिशिर बुढाथोकी –फोटो खिचेर
शीवजी क्षेत्री – तिमिले धोका दिदैमा
जनकशिंह –मन्दमन्दहावा
सर्बोत्कृष्ट चाडपर्वगायिका
गीता भट्टराई – चोखो माया
आरती खड्का – हंगकंगको सारीले
निशा गरुुङ – यकुे लण्डन
सिमरन परियार – दशैं र तिहारमा
कमलापोख्रेल – दशैं तिहारमागाउँमा
सर्बोत्कृष्ट आधुनिकतथालोकपपगायक
सन्तोष लामा – यो हप्तानि
प्रताप दास – जिन्दगी मेरो
राजेश बर्देवा – उमेर सत्र भयो खतरा
महेन्द्र राज बराल –मोटर बाटो
दिपेशश्रेष्ठ बैद्य – खामभने खाम
सर्बोत्कृष्ट आधुनिक संगीतकार
दिपकराजबिश्वकर्मा – सुनैको दरबार
रोशनसिह – कस्तो थिए कस्तो भए
सुनिलबिसि –माया कस्तो हुन्छ
सुभाषकार्की ‘काकीजी’ – धोकेबाज ३
नेहर बुढाथोकी – राजै

सर्बाेत्कृष्ट आधुनिकगीतकार
बि. पाण्डे – रुमालै बाटेर
डा. ओमकृष्ण प्रसाई – पिता
करण न्यौपाने – नढाँटे मायाले
जीवनदास सुनार – मचन्द्रमाहुँ
इन्द्र बहादुर सुनुवार – अर्काको देश
सर्बोत्कृष्ट भिडियो सम्पादक
पदम सुवेदी – धरहरामा बस्यो मायाजाल
मनोजकाकी – काजलबन्नु है
सुजन कोइराला – तिम्रो त यो दुनियाँ छ
कल्पेश बिश्वकर्मा – कस्तो थिए कस्तो भए
रोशनधिताल –मुटुुको धड्कन
सर्बाेत्कृष्टमौलिकभाषाभाषी
सविता परियार ‘कौडा गायिका’ – माछी पानीमा
राम प्रसादअवस्थी‘देउडा गायक’ – पास हुन्छुकी पिरतिमा
पल्मु शेर्पा ‘तामाङ सेलो गायिका’ – हिमालकी छोरी
निमापाख्रिनलामा ‘तामाङ सेलो गायक’ – टुग्ना र डम्फु
इश्वोर लामा ‘तामाङ सेलो मोडल’ – जब मायाशुझी
वर्षकै सर्बाेत्कृष्ट गायक
राम प्रसादपौडेल – पारिजात बसाउछ
नेहर बुढाथोकी – राजै
दिपेश थापा–पानी केलाई
युवराजगिरी – यकुेको लाहुरे
कर्णराजगिरी – आमा
सर्बोत्कृष्ट काँठे गीतगायिका
मिरा गिरी – बाँसको तामा
प्रतिमाअर्याल – सेतो सेतो कमेरो माटो
स्मृतिगौतम – अल्लारे माया २
पार्वतीकार्की – फुलफुल्यो अमला
मनिषा घोरासैनी – ज्यानजालाहोस् र ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *