‘हाँसो राखे बन्धकीमा’ सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं २६ भाद्र । प्रियसी म्युजिकले लोकप्रिय गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकीमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरेको छ । फिल्मी शैलिमा निर्माण गरिएको भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ भने निर्देशन बबिता श्रेष्ठले गर्नु भएको हो । श्रीयास्त्री थापाको शब्द, सनम पुरुष राईको संगीत, कल्पेश बिश्वकर्माको सम्पादन, उत्तम हुमगाईले खिचेको भिडियो पूर्णिमा श्रेष्ठले निर्माण गर्नु भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *