भिषणको खोर्सानी डल्ले सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं २४ असोज । लोकप्रिय गायक भिषणमुकारुङ राईको स्वार, शब्द, संगीतमा ‘खोर्सानी डल्ले ३ बाडुल्की’ बोलको भिडियो सार्वजनिक भएको छ । गायक राईलाई विशाल खालिङ, बिक्रम राई, सागर सन्सार राईले स्वरमा साथ दिएका छन् । कोरस सहितको भिडियोमा एलिश राई र एलिशा राई मुख्य भुमिकामा देखिएका छन् भने दिपक गीरीले खिचेको भिडियो एलिश राईले निर्देशन गरेका हुन् । भिडियोलाई गायकले आफ्नै च्यानबाट सार्वजनिक गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *