दिनेश भन्दैछन् भेटिदैन कतै

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं २४ असोज । लोकप्रिय गायक राजेशपायल राईको स्वारमा ‘भेटिदैन कतै’ बोलको भिडियो सारथी इन्टरटेन्टमेन्ट च्यानबाट सार्वजनिक भएको छ । थाईल्याण्ड, कोम्बोडिया आदि रमणीय स्थानमा छायांकन गरिएको यसमा शब्द लिलु गुरुङ, संगीत बिबि अनुरागीको रहेको छ । नेपाली चलचित्रका नायक, म्युजिक भिडियोका चर्चित मोडल दिनेश केसी र एलिना गुरुङलाई प्रेमिल जोडिको रुपमा प्रस्तुत गरिएको भिडियोलाई रबिन्द्र बरालले निर्देशन गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *