प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, सरकारी भ्रमण टोली ३९ सदस्यीय

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो १७ देखि २० गते सम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबारकै बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ । निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन् । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *