दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आयाेगकाे सात बुँदे निर्देशन

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ – निर्वाचन आयाेगले विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएकाे छ । आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रचार-प्रसार, घरदैलाे कार्यक्रम, आमसभा तथा जुलुस जस्ता पच्चिस जनाभन्दा बढी मानिस भेला हुने खालका कामहरू नगर्न आग्रह गर्दै साे निर्देशन दिएकाे हाे ।

यस्ताे छ सात बुँदे निर्देशन:

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *