राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते (शुक्रबार)बाट सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् । बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका निम्ति राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *