आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ। बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट सुरु गर्ने बताए। उनले समानुपातिकतर्फको मतपत्र छपाइ कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ आजबाट सुरु गर्ने बताए। उनले भने, ‘मतपत्र छपाइ गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया आजबाट नै सुरु हुन्छ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *