विश्वकप फुटबल : पहिलो सेमिफाइनल खेल आज

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ । 

अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्कालाई हराएर फाइनलको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । क्रोसिया गत विश्वकपको उपविजेता हो । दोस्रो सेमिफाइनल खेल बुधबार फ्रान्स र मोरक्कोबीच हुनेछ । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *