निर्देशक बबिता श्रेष्ठको राजै सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । महिला म्युजिक भिडियो निर्देशनमा एकछत्र राज गर्न सफल बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ । नेहार बुढाथोकीको शब्द, रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर समेटिएको ‘राजै’का निर्माता राजेन्द्र पुरी हुन् । मायाँप्रेममा आधारित भिडियोमा सागर लम्साल ‘बले’, ललना चिमरिया, राजकुमार शाह, आर्यन पुडासैनी, दिपेश श्रेष्ठ आदिको अभिनय रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *