मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोलीमाथि नेपालको जित

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा नेपालले चिनियाँ युवा टोलीलाई पराजित गरेको छ । दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपालले चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *