सुनको तोलाको १ लाख ३६ हजार बढी

अर्थ समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – सुनको मूल्य ७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन १ लाख ३५ हजार ५५० मा कारोबार भएको छ । आइतबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० र तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो । यता, चाँदीको मूल्य पनि बढेको छ । १ हजार ६८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १ हजार ६७० मा कारोबार भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *