काठमाडौं । दर्शक, श्रोताहरुलाई नयाँ वर्ष २०८१ को शुभकामना कोसेली स्वरुप गायक महेन्द्रराज बरालले २०८१ बैशाख १ गते ‘फुल रसैले’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । अर्जुन पोखरेलको संगीत, महेन्द्रराज बराल र समिक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द रहेको गीतको भिडियोमा सुनिल क्षेत्री, करिष्मा शाही आदिको अभिनय छ भने छायांकन करण चैसिर, निर्देशन सुनिल क्षेत्रीको रहेको छ ।
Facebook Comments Box