आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज देशैभरका शिवालयहरूमा व्रत बस्ने महिलाहरूको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरूको भीड छ । पशुपतिमा पूजा आराधना र नाचगान गरी मनाइरहेका छन् ।

PRO_KTM-d4b1fa30-a257-4533-818a-a423f7c0c3ba-1725607435.jpg

PRO_KTM-fe71baa2-08dc-46c4-a8d7-38c7a143cf0b-1725607428.jpg

1725600117-Pww-1725607408.jpg

1725600117-CK58D-1725607405.jpg

1725600114-bSrYB-1725607396.jpg

1725600115-CRdi8-1725607398.jpg

1725600114-Nryls-1725607397.jpg

1725600116-ojqpL-1725607405.jpg

1725600114-UTgrr-1725607398.jpg

1725600115-NPb2P-1725607403.jpg

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *