मर्मश्पर्शी ‘कस्तो यो मेरो बाध्यता हो’

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं १७ माघ । घरपरिवारको अज्ज्वल भविश्यको खोजिमा विदेशीनु पर्दाको पिडालाई लोकप्रिय गायक हरिदत्त फुलाराले ‘कस्तो यो मेरो बाध्यता हो’ बोलको मर्मश्पर्शी गीतको भिडियो एचडि फुलारा च्यानल मार्फत सार्वजनिक गरेका छन् । यसमा शब्द डिल्लीराज फुलारा, संगीत भीम बी.सी. र हरि दत्त फुलारा, छायांकन केशव विश्वकर्मा, सम्पादन, निर्देशन नारायण मगरको रहेको छ भने भिडियोलाई डिल्लीराज फुलाराले निर्माण गरेका हुन् । गौरव पहारी, पवित्रा सार्की ‘मिस पबी’, देशभक्त खनाल, सृष्टि खड्की, हरिदत्त फुलारा ‘एच डी फुलारा’, करण शाही, सुरेश शाही आदिको भिडियोमा जिवन्त अभिनय देख्न सकिन्छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *