काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा चाँदी कारोबार भएको थियो ।
Facebook Comments Box