नेपाल कम्युनिष्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को पक्षमा लाग्ने संसद मन्त्री जो कोहीलाई जनकारवाही गर्ने भएको छ ।
नेकपा बिप्लबले एक प्रेस विज्ञेप्ती जारी गर्दै यो कुरा बताएको हो ।
ब्युरो ईन्चार्ज निर्वाणले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । सुदुरपश्चिमबाट प्रतिनिधि सभा र राष्टिय सभामा प्रतिनिधित्व गर्ने सांसद र मन्त्रीहरुमा जो एमसिसिको पक्षमा लागेको छ उनीहरु विरुद्ध जनकारवाही हुन्छ भन्दै उनीहरुको लिस्ट तयार गर्न भनिएको छ ।
नेकपाको प्रेस विज्ञेप्ती:
Facebook Comments Box