गैडाकोटमा एक महिलामा कोरोना संक्रमण पुष्टि, गैडाकोट १० सिल

खवर पाटी (खोज खबरको अभियान)

नवलपरासी गैडाकोट १० मा एक महिलामा कोरोना पोजेटिभ भेटिएको छ ।

महिलामा यसरी कोेरोना संक्रमण पुष्टि भएपछि आज देखि अर्को सुचना जारी नहुदा सम्मका लागि गैडाकोट १० लाइ सिल गरिएको छ ।

 

Facebook Comments Box