जनकपुर आइपुग्यो रेल ,हेर्ने मानिस को भिड

खवर पाटी (खोज खबरको अभियान)

न्यारोगेजमा संचालन हुँदै आएको जयनगर –जनकपुर रेल सेवा शुक्रबारबाट ब्रोडगेजमा संचालनका लागि परीक्षण सेवा सुरु गरिएको छ। रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा पहिलो हो।

Facebook Comments Box