ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं: ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौंबीच बिहीबार बिहान बैंक अफ काठमाण्डूलाई खरिद गर्ने मर्जर सम्झौता भएको छ । सम्झौता अनुसार मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओके बैंक लिमिडेट रहनेछ । मर्जरपछि  बन्ने बैंकको अध्यक्ष र सीईओ भने ग्लोबल आईएमई बैंककै रहनेछन् ।

मर्जरपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ। अहिले पनि ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक हो । स्वाप रेसियो लगायतका केही विषयमा भने निर्णय हुन बाँकी रहेको ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *