आदित्यको निर्देशनमा यस्तो पनि जिन्दगी

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं ३ भाद्र । युवा पुस्ताका श्रष्टा कविराज बिष्टको शब्द, संगीत र स्वरमा ‘यस्तो पनि जिन्दगी’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ । राज टाइगर, रबिना कार्की, कल्पना बिष्ट, शिवम् रायमाझी, सन्दिप पण्डितको जिवन्त अभिनय रहेको भिडियोलाई मुकेश हुमगाईंले खिचेका हुन् भने भिडियो निर्देशनमा आफ्नो पृथक पहिचान बनाउन सफल आदित्य बुढाथोकीको निर्देशन रहेको छ । सदिक्षा फिल्मसको प्रस्तुति रहेको छ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *