सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि शीर्ष नेताले छलफल गर्ने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास  बालुवाटारमा बस्नेछ । आजको बैठकले गठबन्धन कार्यदलले बुझाएको प्रतिवेदनमाथि निष्कर्ष निकाल्ने जनाइएको छ ।

बिहीबार बसेको गठबन्धन कार्यदलको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा सहमति हुन नसकेपछि शीर्ष नेतालाई नै सिट बाँडफाँडको अन्तिम टुंगो लगाउन प्रतिवेदन बुझाएको थियो । आजको बैठकमा कार्यदलको बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *