लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रहरीले लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । काठमाडौंको गोठाटारमा भएको उक्त हत्यामा संलग्न तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङलाई शुक्रबार सार्वजनिक गरेको हो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *