काँग्रेस संसदीय दलको बैठक बस्दै

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- आज नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्नेछ ।

बैठकले राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारको चयनका साथै समसामयिका विषयमा छलफल हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *