बालुवाटारमा सत्तारुढ सात दलको बैठक जारी

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । बालुवाटारमा सत्तारुढ सात दलको बैठक जारी छ । बैठकमा बुधबार प्रतिनिधिसभामा उठेको विषयबारे छलफल भइरहेको प्रधानमन्त्रीके सचिवालयले जनाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएकोबारे छलफल भइरहेको छ । बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *