प्रतिक्षा काफ्ले अभिनित ‘मुर्रा भैंसी’ सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ २३ साउन । तीज गीत ‘मुर्रा भैंसी’ सार्वजनिक भएको छ । दीपक निरौलाको शब्द, पुष्कर सुनुवारको संगीत, पुष्कर सुनुवार र अनु चौधरीको स्वर रहेको गीत रेकोर्डिङ र बजार ब्यबस्थापन भने मेलोडी नेपाल प्रोडक्सनले गरेको छ्र । भिडियोमा कलाकार सम्राट अधिकारी प्रतिक्षा काफ्ले आदिको अभिनय रहेको छ । भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका हुन् भने निर्देशन निरेन श्रेष्ठले गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *