बास देउ मलाई सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । बरिष्ठ चलचित्र निर्देशक मदन घिमिरेको निर्देशनमा ‘बास देउ मलाई’ को म्युजिक भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ । निर्देशक घिमिरेको शब्द, दिपक लिम्बु र अनु चौधरीको स्वर, सञ्जय खड्कीको संगीत संयोजन रहेको भिडियोमा जितेन्द्र केसी र आयुष्मा कार्कीको अभिनय रहेको छ । भिडियोमा मेकअप अशोक रोक्का, सम्पादन तारा थापा ‘किम्ले’, छायाँकन रामेश्वर हुमागाईंको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *