लिखुमा एथलेटिक्स प्रतियोगिता सम्पन्न

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रथम नुवाकोट खेलकुद तथा बृहत सास्कृतिक महोत्सव २०८० शनिबार सम्पन्न भएको छ । महोत्सवमा खेलकुदतर्फ एथलेटिक्समा ५कि मि सडक दौड र अन्य खेलहरुको आयोजना गरिएको थियो । क्षेत्रपाल मा बि लिखुमा आयोजित १०० मि. तथा ४०० मि दौड र लङ्ग जम्प, सट पुट र ज्याभलिङ्ग थ्रो खेलहरु सञ्चालन गरिएका थिए । जसमा लिखु गाउँपालिका प्रथम, सूर्यगढी गाउँपालिका द्वितीय र बिदुर नगरपालिका तृतीय हुन सफल भए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *