टुङ्ना र डम्फुसँगै गायक निमा पाख्रिन लामा

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

एक दशक देखि नेपाली गीतसंगीतमा अनवरत रुपमा लागिरहेका गायक हुन निमा पाख्रिन लामा । नेपाली, तामाङ सेलो तथा विभिन्न भाषाभाषीका गीतमा स्वर भर्दै आएका गायक लामाको नागरिकताको नाम भने दिल बहादुर तामाङ रहेको छ । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका लामाले केहि गीतको भिडियोहरुमा समेत अभिनय गरिसकेका छन् । ‘मेरो सम्झनामा तिमी, बाट सुरु गरेर, आउ आउ कान्छि, तुम्बाको तातो पानी, माथी माथी , देखेको अजै, हिमाली खर्क, माया तिमिलाइ नै, तिमि मेरो, चाहाना मेरो, सेलो तथा नेपाली भाषाका गीतहरुमा उनले दर्जानौ गितहरुमा स्वर भरिसकेको छन् , र २०८० सम्मा आइपुग्द लामा ले मियुजिक अवार्ड हरुपनि धेरै हात पर्न सफल रहेको छ, पुर्व राष्टपती बिध्यादेबि भन्डरि ज्यु को हात बाट पनि अवर्ड लिन सफल निमा पाख्रिन लामा आउने दिनहरुपनि सधै गित सङ्गित मा नै बेस्त रहने बताउछन, र अझै नया गितहरु रेकर्डिङ मा दर्जानौ रहेको छ, यहि गीतसंगीत मै व्यस्त रहेको छु र अहिले तत्कालै टुङ्ना र डम्फु बोल्को गित को मियुजिक भिडियो सहित निमा पाख्रिन लामा को आफ्नै युटुब च्यनल बाट सार्वजनिक गरिएको छ ्र

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *