भकारी बुन्ने गीतको भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाँै । नेपाली तथा तामाङ सेलोका चर्चित गायिका रश्मि बम्जन र निमा पाख्रिन लामाको स्वरमा ‘भकारी बुन्ने’ बोलको गीतको भिडियो गायिकाको आफ्नै च्यानलमार्फत सार्वजनिक गरेकी छन् । गाउँवस्तीको सुन्दर दृश्य कैद गरिएको भिडियोमा देखिएका कलाकारहरु पनिगाउँले पहिरनमा सजिएका कारण भिडियोमा गाउँले जनजीवन प्रष्ट झल्केको देख्न सकिन्छ । शब्द जिवन बोम्जन, सङ्गीत प्रकाश लामा वाइबाको रहेकोे गीतको भिडियोमा प्रतिक ङ्यस्योर र रिया लामा लगायतका कलाकारले अभिनय गरेका छन् भने कोरियोग्राफी लक्पा दोर्जे लामा, निर्देशन प्रतिकङ्यस्योरको रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *