कलंकीस्थित भाटभटेनीमा आगलागी

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ । शुक्रबार अपरान्हमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । जेनेरेटर सट भएर आगलागी भएको बताइएको छ । दुईवटा दमकल प्रयोग गरेर आगो​ निभाउने प्रयास जारी रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *