स्टेज कार्यक्रममा व्यस्त गायक थापा र मोडल काफ्ले

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । ललितपुर सांसकृतिक तथा व्यापार महोत्सव २०८१ साउन ११ देखि २६गतेसम्म चल्ने सांस्कृतिक कार्यक्रममा दैनिक विभिन्न कलाकारहरुको बेजोड प्रस्तुुती रहँदै आएको छ । साउन २२ गतेको सांगीतिक कार्यक्रममा पछिल्लो समयका व्यस्त गायक नारायण थापा, मोडल प्रूतिक्षा काफ्ले लगायतका कलाकारहरको प्रस्तुती रहेको थियो । कला सांसकृतिक संरक्षण ललितपुरको मुख्य आयोजनामा भैरहेको २२ गतेको महोत्सवमा गायक थापा र काफ्लेको अलावा सुरेन्द्र केसी ‘मुलाको साग’ जोगेन्द्र ‘पानवाला’ सर्öमणि आचार्य, गोविन्द दुलाल, ऋतुु कँडेल, विनय कार्की, सुवाष महत लगायतका कलाकारहरुले आआफ्नो सांगीतिक प्रस्तुुती दिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *