डल्फिन बहुउद्देश्यीय सहकारीमा पुनः अर्यालको नेतृत्व

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै डल्फिन बहुउद्देश्यीय सहकारी संस्था लि. कुपण्डोल ललितपुरले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कानदेवता स्थान ललितपुरमा सम्पन्न सो साधारण सभाले साधारण सभाले पुनः लक्ष्मी नारायण अर्याललाई आगामी कार्यकालको लागि अध्यक्षमा चयन गरेको छ, साधारण सभा अन्य विविध कार्यक्रम गरि सम्पन्न भएको थियो । संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष लक्ष्मी नारायण अर्यालद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत आ.व. २०७९/०८० को प्रतिवेदन, लाभांश वितरण तथा शेयर सदस्य बृद्धि सम्बन्ध, संचालक समितिले गरेको निर्णय सम्बन्ध, आ.व. २०८०/०८१ को अनुमानित बजेट तथा नीति कार्यक्रम सम्बन्ध, आ.व. २०८०/०८१ को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *