आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ । विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो । यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो ।

 


 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *