वसन्तपुरमा गरियाे सामूहिक कुमारी पूजा

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैं । हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रूपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।

म‌ंगलबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो ।  इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हाे । हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ । लिङ्गो ठड्याएपछि जात्राको मुख्य दिनमा कुमारीलाई टोल यात्रा गराइने परम्परा छ । सोमबार नानिचा यात्रा बीचको टोलमा रथयात्रा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *