राम गोपालीको पासपोर्ट झोलिमा सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । अन्तर्राष्ट्रिय खेलाडि एवं गायक राम गोपााली तथा सुनिता बुढा क्षेत्रीको स्वर रहेको म्युजिक भिडियो ‘पासपोर्ट झोलि’ गीत सार्वजनिक भएको छ । कृष्ण लामिछानेको शब्द तथा संगीत रहेको गीतको भिडियोमा जस्मिन काकी र ओबी रायमाझीको अभिनय रहेको छ । म्युजिक भिडियो स्मृति तिमिल्सिनाले निर्देशन गरेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *