भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्म पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *