काठमाडौँ: सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय सरकार र प्रदेश सरकार मातहतमा रहेका सहसचिवहरुको सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
को कहाँ?
स्किम श्रेष्ठ- संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा
पार्वती शर्मा- अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा
राजेन्द्र कुमार- पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा
सुशील ढकाल- बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोग
भरत खनाल- राष्ट्रिय सुरक्षा परिषदबाट गह मन्त्रालय
बैकुण्ठनिधि शर्मा- सुदूरपश्चिम प्रदेशबाट संघीय मामिला मन्त्रालय
काली प्रसाद पराजुली- सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
भगवान अर्याल- शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोग
महेश बराल- योजना आयोगबाट अर्थमन्त्रालय
प्रेमप्रसाद भट्टराई- मधेश प्रदेशबाट गृह मन्त्रालय
हुमकला पाण्डे- गृह मन्त्रालयबाट बाग्मती प्रदेश
रमेश न्यौपाने- गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोग
प्रद्युम्न प्रसाद- उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालय
नमराज घिमिरे- भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय
विनोद -बहादुर कुँवर- गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालय
ज्ञानप्रसाद ढकाल- सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेश
ऋािषराम तिवारी- गण्डकी प्रदेशको योजना आयोगबाट गण्डकी प्रदेशको लोकसेवा
गोविन्द कार्की- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालय
राजेन्द्रकुमार केसी- पर्यटन मन्त्रालयबाट बागमती प्रदेश
तीर्थराज भट्टराई- बागमती प्रदेशबाट गण्डकी प्रदेश
बलराम निरौला- बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालय
किरण रुपाखेती- राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालय
नरेशराज खरेल- मधेश प्रदेशबाट श्रम मन्त्रालय
पार्वती अर्याल- श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोग
कमलबहादुर राजलवट- महिला आयोगबाट बागमती प्रदेश
रुद्रप्रसाद लामिछाने- मधेशी आयोगबाट सतर्कता केन्द्र
मदन कोइराला- गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पताल
दीपक कुमार पहाडी- गृह मन्त्रालयबाट उद्योग मन्त्रालय
प्रकाश पौडेल- रक्षा मन्त्रालयबाट गण्डकी प्रदेश
बद्रीनाथ अधिकारी- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोग
ज्ञानेन्द्र पौडेल- वित्त आयोगबाट रक्षा मन्त्रालय
रामचन्द्र ढकाल- श्रम मन्त्रालय काठमाडौँ