आजबाट सुरु हुँदै आईपीएल

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजबाट सुरु हुँदैछ । नयाँ सिजनको आईपीएलअन्तर्गत आज एक खेल हुने तालिका रहेको छ । आजको खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैँग्लोरको सामना गर्ने तालिका रहेको छ । यी दुई टोलीबीचको खेल चेन्नईमा नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुनेछ । चेन्नईले ५ पटक आईपीएलको उपाधि जित्दा बैँग्लोर भने अहिलेसम्म उपाधिविहीन छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *