सडकमा उत्रियो कांग्रेस, सरकारलाई खबरदारी !

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले काठमाडौंमा सडक प्रदर्शन गरेको छ । सदनमा विरोध जारी राखेको कांग्रेसले काठमाडौं जिल्लाको समन्वयमा काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको हो । प्रदर्शनमा कांग्रेसका महामन्त्रीद्वयले सम्बोधन गर्दैछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *