देउवाले गरे विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा विभिन्न दलका शीर्ष नेताहरुसंग छलफल गरेका छन् । बुढानिलकण्ठमा भएको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर लगाएतका नेताहरु सहभागी थिए ।

सो क्रममा मधेश प्रदेश सरकारको विषय लगायत राजनीतिक घटनाक्रम, सहकारी प्रकरणका लागि गठित छानबिन समिति लगायत बारेमा छलफल भएको नेताहरुले जनाएका छन् । उनीहरुले निरन्तर छलफलमा जुट्ने बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *