बबिताको निर्देशनमा मेरो दुःख मेरो पिडा

Uncategorized मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी बाल प्रतिभा कल्पना बिष्टको मिठो स्वरमा मेरो दुःख मेरो पिडा बोलको मर्मस्मर्शी गीतको भिडियो सार्वजनिक भएको छ । शब्द सुजन कोइराला, संगीत श्रीधर अधिकारीको रहेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा, नवराज थापाको अभिनय देख्न सकिन्छ भने छायाँकन महेश महरा सम्पादन कल्पेश विश्वकर्मा, निर्देशन बबिता श्रेष्ठको रहेको छ । भिडियोलाई डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *