पेरिस पारालिम्पिक : पहिलो खेलमा नेपालकी पलेशाको जित, अन्तिम आठमा ब्राजिलकी खेलाडीसँग भिड्ने

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको पहिलो खेलमा नेपालकी पलेशा गोबर्धनले जित निकालेकी छिन्। राउन्ड अफ १६ को खेलमा पलेशाले भेनेन्जुएलाकी भलेरियाविरूद्ध शुक्रबार ३१-० को जित निकाल्दै अन्तिम आठमा पुगेकी हुन्। अब उनले अन्तिम आठमा ब्राजिलकी सिल्भाना मायारासँग आजै प्रतिस्पर्धा गर्नेछिन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *