दोस्रो बागमती प्रदेश खेलकुदको एथलेटिक्समा सहभागी हुने काठमाडौंका खेलाडि छनौट

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि काठमाडौं जिल्ला एथलेटिक्स छनोट सकिएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा काठमाडौं जिल्लाको तर्फबाट एथलेटिक्स खेलाडिहरु छनौट भएका हुन् । पुरुष तर्फ, धर्म महर्जन, सोयबमान श्रेष्ठ, अनोज खडका, अशोक बुढा, बिकाश घलान, प्रज्वल प्रजापति, छिरिङ तामाङ, प्रणय श्रेष्ठ, राजल शाही, अनुप महत रहेका छन् । यसैगरी शैलेश श्रेष्ठ, हस्त सुनार, पवन कुमार शाह, सहन चन्द शाह, सन्त बहादुर दराई छनौट भएका छन् । यसैगरी महिला तर्फ रबिना श्रेष्ठ, कल्पना जोशी श्रीतु महर्जन, डोल्मा तामाङ, सुजाता बलामी, रुशिका सुनार छनोट हुन सफल भएका छन् । सम्पूर्ण छनोट खेलाडी हरुलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश लाल कक्षपति, कार्यलय प्रमुख बिनोद कुमार उप्रेती एथलेटिक्स प्रमुख प्रशिक्षक चन्द बहादुर गुरुङले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *