दिपक रन्जित र रमेश शाक्यको बिदाई, अस्ष्ट्रेलिया र थाइल्याण्ड म्याराथनमा सहभागी हुने

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अष्ट्रेलियाको सिड्नि २०२४ सेप्टेम्बर १५ सिड्नि म्याराथुन र थाइल्यान्डको राजधानी बैंकक म्याराथुनको हाफ म्याराथुन दौड सहभागी हुने धावकहरुलाई बिहीबार सस्थाको अध्यक्ष किर्तिमानी धावक बैकुण्ठ मानन्धर, उपाध्यक्ष दिपक बहादुर तामाङ, महासचिव बाबुराजा श्रेष्ठ ,कोषअध्यक्ष राधा श्रेष्ठ लगात कार्यसमिति सदस्यहर र अन्य सदस्यहरुले सफलताको शुभकामना दिईएको थियो र धावक दिपक रन्जितले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भैइसक्नु भएको छ भनी वल्र्डको टप सिकागो ,टोकियो ,न्युयोर्क ,बैंकक म्याराथुन सफलताको साथ पूरा गरिसक्नु भएको छ भनी केहि महिना अघि मित्ररास्ट्र बङ्गलादेश आयोजना भएको साउथएसियन खुल्ला भेटान्स टयाक एन्ड फिल्ड च्याम्पियनसिप ५००० मिटर दौड ५५ वर्ष उमेर समुहको कास्य पदक बिजेता पनि हुन र धावक रमेश शाक्यले पनि जापान एसियन च्याम्पियन छैठौं ,फान्स वर्ल्ड च्याम्पियनसिप छैठौं , बुनाई अल्ट्रा दौड चौथो स्थान आफ्नो उमेर समुह प्राप्त गरिक्नु भएको छ भनी दुबैजना धावकहरुले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भैई सक्नु भएको छ र उहाहरु बिद्यालय जिवन देखि एथलेटिक्स खेलमा निरन्तर लागि रहनुभएको छ ५५ वर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्न आइतबार त्यस तर्फ प्रस्थान गर्नुहुने जानकारी दिनुभएको छ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *